FAQs Complain Problems

ग्यालरी

सहयोगीहरु :

  • श्री पहिलो पाइला नेपाल: रु १०,०००/-
  • श्री झबिन्द्र रायमाझी: चामल(५०० के.जि.), दाल(५० के.जि.), तेल(२० लिटर), नुन(२० पाकेट)
  • श्री नेपाली कांग्रेस रैनादेवी छहरा: रु १,१५,०६०/-
  • श्री प्याब्सन पाल्पा: रु २०,०००/-
  • माननीय श्री नारायण प्रसाद आचार्य: रु ३०,०००/-
  • श्री लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्था: रु १०,०००/-
मिति: 04/14/2020 - 19:35
, , , , , , , ,

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//