FAQs Complain Problems

कक्षा १-३ को एकीकृत पाठ्यक्रमको कस्टमाइज्ड तथा निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिम

२०८०/०८/१३

कक्षा १-३ को एकीकृत पाठ्यक्रमको कस्टमाइज्ड तथा निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिमको सुरुवात भएको छ ।

तालिमको उद्घाछन कार्यक्रम सामाजिक विकास समितिका संयोजक हुमान सिंह कार्कीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यता, प्रशिक्षक दयाराज कँडेलको आतिथ्यता र शिक्षा अधिकृत निशा पाण्डेको सञ्चालनमा सम्पन्न भएको छ ।

दुई दिन सम्म चल्ने तालिममा प्रत्येक विद्यालयका एक जना शिक्षकलाई १-३ कक्षाका विद्यार्थीहरूको मूल्याङ्कन सम्बन्धी तालिम प्रदान गरिनेछ ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।