FAQs Complain Problems

प्रकाशन

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचि गाउँसरकारको एक वर्षे कार्य प्रगति विवरण ७९/८० 05/23/2023 - 11:57 PDF icon रैनादेवी छहरा गाउँपालिका प्रेस विज्ञप्ति.pdf
आ.व. २०७९/८० को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूको नामावली ७९/८० 04/17/2023 - 11:59 PDF icon तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता.pdf
योजना शाखाको अर्धवार्षिक प्रतिवेदन, २०७९ ७९/८० 02/14/2023 - 13:51 PDF icon योजना शाखाको अर्धवार्षिक प्रतिवेदन.pdf
न्यायिक समितिको प्रतिवेदन, २०७९ माघ ७९/८० 02/14/2023 - 13:50 PDF icon न्यायिक समितिको प्रतिवेदन २०७९.pdf
सुशासन तथा संस्थागत क्षमता विकास समितिको प्रतिवेदन, २०७९ माघ ७९/८० 02/14/2023 - 13:49 PDF icon सुशासन समिति.pdf
वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन, २०७९ माघ ७९/८० 02/14/2023 - 13:48 PDF icon वन वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन.pdf
आ.व. २०७९/८० दोस्रो त्रैमासिक श्वत: प्रकाशन ७९/८० 01/31/2023 - 10:06 PDF icon श्वत प्रकाशन - दोस्रो त्रैमासिक.pdf
आ.व. २०७९/८० प्रथम त्रैमासिक सम्मको श्वत:प्रकाशन ७९/८० 10/31/2022 - 18:59 PDF icon श्वत प्रकाशन - प्रथम त्रैमासिक_final.pdf
श्वत:प्रकाशन चौथो त्रैमासिक २०७८/२०७९ ७९/८० 08/25/2022 - 12:43 PDF icon श्वत प्रकाशन.pdf
२०७८/७९ को तेस्रो त्रैमासिक सम्मको स्वत: प्रकाशन ७८/७९ 04/29/2022 - 13:53 PDF icon स्वत प्रकाशन २०७८ चैत्र सम्म.pdf

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, बाहुन, मगर, दमाई, कामी रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।