FAQs Complain Problems

प्रकाशन

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
रैनादेवी छहरा गाउँपालिकाबाट रोजगारी तथा अध्ययनका लागि मुलुक बाहिर रहेका व्यक्तिहरुको विवरण ७६/७७ 05/15/2020 - 11:55 PDF icon ward1-merged.pdf, PDF icon wardn2.pdf, PDF icon wardn3.pdf, PDF icon wardn4.pdf, PDF icon wardn5.pdf, PDF icon wardn6.pdf, PDF icon wardn7.pdf, PDF icon wardn8.pdf
राहत विवरण स्थानीय सरकार ७६/७७ 05/05/2020 - 08:34 PDF icon राहत २.pdf
रैनादेवी छहरा गाउँपालिकाद्वारा असंगठित क्षेत्रमा कार्यरत नागरिकहरुलाई प्रदान गरिएको राहतको विवरण २-१ ७६/७७ 04/24/2020 - 13:02 PDF icon राहत विवरण २-१.pdf
रैनादेवी छहरा गाउँपालिकाद्वारा असंगठित क्षेत्रमा कार्यरत नागरिकहरुलाई प्रदान गरिएको राहतको विवरण २ ७६/७७ 04/21/2020 - 11:13 PDF icon राहत विवरण २.pdf
रैनादेवी छहरा गाउँपालिकाद्वारा असंगठित क्षेत्रमा कार्यरत नागरिकहरुलाई प्रदान गरिएको राहतको विवरण १ ७६/७७ 04/07/2020 - 19:13 PDF icon राहत वितरणको विवरण.pdf
रैनादेवी छहरा गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकका निर्णयहरु ७६/७७ 03/22/2020 - 15:39

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, बाहुन, मगर, दमाई, कामी रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

रैनादेवी छहरा गाउँपालिकाको पार्श्वचित्र, २०१९