समाचार
लेखा परीक्षण प्रतिवेदन
शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
---|---|---|---|
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ | ७७/७८ | 05/02/2023 - 17:00 | महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९.pdf |
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८० | ७८/७९ | 04/18/2023 - 14:28 | महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८०.pdf |
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७८ | ७६/७७ | 07/14/2022 - 16:14 | महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७८.pdf |
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७७ | ७५/७६ | 08/24/2021 - 15:32 | महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७७.pdf |
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७६ | ७४/७५ | 02/01/2020 - 23:27 | महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७६.pdf |
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।