FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक जग्गामा वृक्षारोपण अनुदानका लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना ।

निजी वन/निजी जग्गामा वृक्षारोपण अनुदानका लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना ।

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।

स-प्रमाण दावी विरोध गर्ने सम्बन्धी सूचना ।

अ.न.मी. पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

अ.हे.ब. पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

बेरोजगार व्यक्तिको सूचिमा सूचिकृत हुने म्याद थप सम्बन्धी सूचना ।

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।

संक्षिप्त सूची प्रकाशन तथा परीक्षा/अन्तरवार्ता सम्बन्धी सूचना

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//