समाचार
निर्णयहरु
शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
---|---|---|---|
नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन सम्बन्धमा |
७८/७९ | 03/09/2022 - 17:23 |
![]() |
छैठौ गाउँसभाका निर्णय तथा आयोजनाको विवरण २०७६/७७ |
७६/७७ | 05/20/2020 - 10:54 |
![]() |
रैनादेवी छहरा गाउँपालिकाको गाउँकार्यपालिकाको मिति २०७७/०२/०४ गते बसेको बैठकका निर्णयहरुको प्रमाणित प्रतिलिपि |
७६/७७ | 05/17/2020 - 15:01 |
![]() |
रैनादेवी छहरा गाउँपालिकाको २०७७/०१/१८ गते बसेको गाउँकार्यपालिकाको बैठकका निर्णयहरुको प्रमाणित प्रतिलिपि |
७६/७७ | 05/05/2020 - 13:03 | |
रैनादेवी छहरा गाउँपालिकाको २०७७/०१/१० गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि। |
७६/७७ | 04/23/2020 - 18:17 |
- 1 of 2
- next ›
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।