FAQs Complain Problems

सूचना तथा समाचार

प्रस्तावना आह्वान सम्बन्धी सूचना (डिभिजन वन कार्यालय पाल्पाको)

उपाध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत हाते ट्याक्टर तथा कुटानी पिसानी मिल मर्मत सम्बन्धी १ महिने तालिम सञ्चालन

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष/पदाधिकारीहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन

नीजि वन / जग्गामा वृक्षारोपण अनुदानको लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना

समृद्धिको लागि वन कार्यक्रम संचालनका लागि इच्छुक सामुदायिक वन उपभोक्ता समूहहरूले माग निवेदन पेश गर्ने सम्बन्धी सूचना (डिभिजन वन कार्यालय पाल्पाको सूचना)

सार्वजनिक विदा सम्बन्धी सूचना

सप्रमाण सहित दाबी विरोध गर्ने सम्बन्धी सूचना

मिनी टिलर (हाते ट्याक्टर) र कम्बाइन्ड मिल (कुटानी, पिसानी) मर्मत सम्बन्धी तालिम सञ्चचालन हुने सम्बन्धी सूचना

स-प्रमाण सहित दावी विरोध गर्ने सम्बन्धी सूचना (घुर्राखोला लीफ्टिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितति र ढावा खानेपानी उपभोक्ता समितिको मूल दर्ता सम्बन्धमा)

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने सम्बन्धमा सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।