FAQs Complain Problems

८०/८१

गाउँपालिकाको मोबाइल एप सञ्चालन

गाउँपालिकाले "रैनादेवी छहरा" नामको आफ्नो मोबाइल एप्लिकेशनको सुरुवात गरेको छ । यो एप्लिकेशन एन्ड्रोइड प्ल्याटफर्ममा आधारित छ । आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले "रैनादेवी छहरा" एप्लिकेशनको शुभारम्भ गर्नुभएको थियो । गाउँपालिकाका सम्पूर्ण सूचना, जानकारीहरू, जनप्रतिनिधि तथ

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।