FAQs Complain Problems

बहिरङ्ग उपचार केन्द्र तथा ग्रामीण अल्ट्रासाउण्ड सुभारम्भ

रैनादेवी छहरा गाउँपालिकाको छहरा स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा तथा शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम सुभारम्भ भएको छ।

गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले बिहिबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो।

कार्यक्रमको अध्यक्षता: सामाजिक विकास समितिका संयोजक हुमान सिंह कार्की, प्रमुख अतिथि: गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, अन्य अतिथिहरू: उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थी, कार्यपालिका सदस्यहरू तथा स्वास्थ्य संस्थाका चौकीका कर्मचारीहरू।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।