FAQs Complain Problems

राजस्व मोड्युल तालिम कार्यक्रम सञ्‍चालन

२०८०/०२/१० गते

रैनादेवी छहरा गाउँपालिकाको राजस्व सम्बन्धी कार्यहरू डिजिटल प्रणालीमा आबद्ध गर्नको लागि वडा कार्यालयका कर्मचारीहरूलाई स्थानीय सञ्‍चित कोष व्यवस्थापन प्रणाली अन्तर्गतको राजस्व मोड्युल तालिम कार्यक्रम सञ्‍चालन गरिएको छ।

तालिमको उद्‍घाटन कार्यक्रमका अध्यक्ष गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष श्री युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारु, राजस्व शाखा प्रमुख श्री हरि प्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो।

गाउँपालिकाका राजस्व शाखा प्रमुख श्री हरि प्रसाद पराजुलीले वडा कार्यालयका कर्मचारीहरूलाई प्रशिक्षण दिनुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।