समाचार
बजेट तथा कार्यक्रम
शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
---|---|---|---|
रैनादेवी छहरा गाउँपालिकाको नवौँ गाउँसभाबाट पारित आ.व. २०७८/७९ को बजेट तथा कार्यक्रम |
७८/७९ | 09/21/2021 - 15:07 | Rainadevi budget 7879.pdf |
सातौँ गाउँसभाबाट पारित आर्थिक बर्ष २०७७/७८का कार्यक्रम तथा आयोजनाहरु |
७७/७८ | 09/14/2020 - 10:47 | योजना तथा कार्यक्रम २०७७-७८ (1).pdf |
रैनादेवी छहरा गाउँपालिकाकाे आर्थिक वर्ष २०७६/०७७ काे बजेट तथा कार्यक्रम । |
७६/७७ | 09/11/2019 - 14:03 | वजेट तथा कार्यक्रम ०७६।७७.pdf |
रैनादेवी छहरा गाउँपालिकाकाे आर्थिक वर्ष २०७६/०७७ काे नीति तथा कार्यक्रम । |
७६/७७ | 07/03/2019 - 17:19 | नीति तथा कार्याक्रम २०७६।७७.pdf |
आ.व. ०७५/७६ हिउँदे अधिवेशनका याेजनाहरू |
७५/७६ | 03/13/2019 - 11:47 | final yojana.pdf |
- ‹ previous
- 2 of 3
- next ›
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।