समाचार
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले परिचयपत्र नवीकरण गर्ने सम्बन्धमा
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले भाद्र मसान्त सम्म अनिवार्य रूपमा परिचयपत्र नवीकरण गर्नुपर्नेमा यस रैनादेवी छहरा गाउँपालिकाका देहाय बमोजिमका लाभग्राहीहरूले हाल सम्म पनि नवीकरण नगरेको हुँदा नवीकरण गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो नामावली प्रकाशन गरिएको छ ।
परिचयपत्र नवीकरण गर्न छुट भएमा सामाजिक सुरक्षा भत्ता उपलब्ध हुने छैन र भत्ता प्राप्त नभएमा गाउँपालिका, वडा कार्यालय जवाफदेही हुने छैन ।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।