समाचार
१०९ अाैँ अन्तराष्ट्रिय नारी दिवसकाे उपल्क्षमा अायाेजित कार्यक्रमकाे केही झलकहरू
१०९ अाैँ अन्तराष्ट्रिय नारी दिवस महिला प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व विषयक अन्तरक्रिया कार्यक्रम गरी भव्य रूपमा मनाइयाे । गाउँपालिका उपाध्यक्षकाे अध्यक्षतामा संचालित कार्यक्रममा करीव २०० जना महिला दिदीबहीनिकाे उपस्थिति रहेकाे थियाे । उक्त कार्यक्रममा स्वास्थ्य संयाेजक जीवन राना तथा सुअाहारा कार्यक्रम प्रतिनिधि विन्दु पाैडेलले कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे । रविन्द्र रायमाझीकाे संचालन रहेकाे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी तथा गा पा अध्यक्ष राम बहादुर कार्कीले मन्तव्य राख्नुभएकाे थियाे ।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।