FAQs Complain Problems

कृषकहरूलाई ५०% अनुदानमा हाते ट्याक्टर वितरण कार्यक्रम

जेठ २६, छहरा। रैनादेवी छहरा गाउँपालिकाको आ.व. २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पालिकाका कृषकहरुलाई ५०% अनुदानमा हाते ट्याक्टर वितरण कार्यक्रम आज सम्पन्न भएको छ। अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिको रुपमा उपाध्यक्ष युवराज थापा, निवर्तमान अध्यक्ष राम बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य लक्ष्मण हिताङ्ग रहनुभएको थियो। 

वितरण गरिएका ट्याक्टर सङ्ख्या:७१

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।