FAQs Complain Problems

सूचना तथा समाचार

निर्वाचन खर्च बुझाउने सम्बन्धी सूचना

कृषि फर्म/उद्यमी/कृषक समूह/सहकारी/जल तथा वन उपभोक्ता समितिहरूलाई सूचना

प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गर्ने बारे सार्वजनिक सूचना

रोजगार सहायक पदको नतिजा प्रकाशन सम्बन्धी सूचना

रोजगार सहायक पदको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन तथा परीक्षा मिति सम्बन्धी सूचना

दुई दिने विपद् जोखिम न्यूनीकरणको स्थानीयकरण सम्बन्धी तालिम

मानव अधिकार पुरस्कार सम्बन्धी सूचना

लेखापरीक्षणको लागि सूचीकृत हुने सम्बन्धी सूचना

प्राविधिक कर्मचारी करारमा पदपुर्ति गर्ने सम्बन्धमा सूचना

कोभिड १९ रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी रैनादेवी छहरा गाउँपालिकाको अनुरोध

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।