FAQs Complain Problems

सूचना तथा समाचार

शिक्षकहरुले सम्पत्ति विवरण बुझाउने सम्बन्धमा सूचना(श्री विद्यालयहरु सबै)

क्वारेन्टिनहरु disinfection गर्ने सम्बन्धमा सूचना(श्री वडा कार्यालय सबै)

समिक्षा कार्यक्रम गरि प्रतिवेदन पठाउने सम्बन्धमा सूचना(श्री वडा कार्यालयहरु सबै)

निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा सूचना(श्री वडा कार्यालयहरु सबै)

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले नाम नविकरण गराउने सम्बन्धमा अत्यन्त जरुरी सूचना

आय-व्ययको विवरण २०७६/७७ असार सम्म

रैनादेवी छहरा गाउँपालिकाको विनियोजन ऐन २०७७

रैनादेवी छहरा गाउँपालिकाको आर्थिक ऐन २०७७

रैनादेवी छहरा गाउँपालिकाको आ.व २०७७/७८ को अनुमानित आय र व्ययको वक्तव्यको पूर्ण पाठ

सुचिकृत सम्बन्धमा सूचना(श्री निर्माण व्यवसायीहरु)

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//