FAQs Complain Problems

सूचना तथा समाचार

प्राविधिक सहायक पाँचौ(सब इन्जिनियर)को परिक्षाको अन्तिम नतिजा प्रकशान सम्बन्धी सूचना

प्राविधिक कर्मचारी तोकिएको सम्बन्धमा(श्री सम्पूर्ण वडा कार्यालयहरु)

विद्यार्थीको सिकाई सहजिकरणको व्यवस्था गर्नुहुन(श्री सम्पूर्ण विद्यालयहरु)

लिखित परीक्षाको मिति तोकिएको सम्बन्धमा सूचना

योजना कार्यान्वयन सम्बन्धमा सूचना

खुल्ला निबन्ध प्रतियोगिता सम्बन्धी सूचना

राष्ट्रिय बाल दिवस २०७७को अवसरमा सामाजिक विकास डिभिजन कार्यालय तानसेनद्वारा आयोजित खुला कविता प्रतियोगिता सम्बन्धी सूचना(श्री सम्पूर्ण विद्यालयहरु)

५४औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना

ढाँचा अनुसारको विवरण उपलब्ध गराइदिने सम्बन्धमा(श्री कक्षा ८ र १० संचालित सामुदायिक विद्यालयहरु)

कोरोना बिमा सम्बन्धमा सूचना(श्री सम्पूर्ण विद्यालयहरु)

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//