FAQs Complain Problems

सूचना तथा समाचार

साना व्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) विकास कार्यक्रम संचालनको लागि प्रस्ताव आव्हान गरिएको सूचना(नमुना फाराम सहित)

रैनादेवी छहरा गाउँपालिकाको अत्यन्त जरुरी सूचना

कृषि ज्ञान केन्द्र, पाल्पाको आ.व. २०७७/७८ मा संचालन हुने रामपुर-रोल्पा सडक लक्षित तरकारी उत्पादन कार्यक्रम/मकै मिसन कार्यक्रम र आलु मिसन कार्यक्रम सम्बन्धी कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धी सूचना

कृषि ज्ञान केन्द्र, पाल्पाको आ.व. २०७७/७८ मा संचालन हुने रैथाने बाली प्रवर्धन कार्यक्रमको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना

कृषि ज्ञान केन्द्र, पाल्पाको आ.व.२०७७/७८ मा संचालन हुने कागती तथा सुन्तला मिसन सम्बन्धी कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धी सूचना

गम्भीर प्रकृतिका कसूरमा सहमति भएको समाचारका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको सूचना

पाल्पा अस्पताल, तानसेनको कोरोना ल्याब परिक्षण सम्बन्धी संसोधित सूचना

जिल्ला प्रशासन कार्यालय, पाल्पाको चाडपर्व सम्बन्धी सूचना

सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूको विवरण (२०७७/७८ प्रथम चौमासिक)

कक्षा ११ को परीक्षा समय तालिका सम्बन्धमा

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//