FAQs Complain Problems

सूचना तथा समाचार

तालिममा सहभागी छनौट गरी पठाउने सम्बन्धी सूचना (श्री सम्पूर्ण विद्यालयहरू)

ऐन तथा कार्यविधि सम्बन्धमा

माछापालन, बङ्गुरपालन, लोकल कुखुरा पालक कृषकहरूलाई प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी सूचना

कोभिड प्रभावित भई गाउँ फर्केका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदान कार्यक्रम

नयाँ बहुउद्देश्यीय नर्सरी स्थापना तथा हाल सञ्चालित नर्सरीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्बन्धी सूचना

कृषि ज्ञान केन्द्र, पाल्पाको आ.व. २०७७/७८ मा सञ्चालन हुने गोठ तथा गोठेमल सुधार कार्यक्रमको लागि निवेदन माग सम्बन्धी सूचना।

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना(स्वास्थ्य)

एक स्थानीय तह एक उत्पादन कार्यक्रमको सूचना

बिरुवा वितरण कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धी सूचना

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनको कार्यक्रम मागको प्रस्ताव आव्हान सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//