FAQs Complain Problems

सूचना तथा समाचार

सुन्दरेढुंगा - सालझण्डी सडक खण्ड अवरुद्ध हुने सम्बन्धि सूचना

लेखा परीक्षणका लागि सुचिकृत हुने सम्बन्धि सूचना

रासायनिक मल विक्रेता सिफारिसको लागि दरखास्त दिने सम्बन्धि सूचना

नतिजा प्रकाशन सम्बन्धि सूचना (अ. हे.ब)

नतिजा प्रकाशन सम्बन्धि सूचना (ल्याब असिस्टेन्ट, कार्यालय सहयोगी)

नतिजा प्रकाशन गरिएको सूचना (स्टाफ नर्स)

जिल्ला प्रशासन कार्यालय, पाल्पाको चाडपर्व मनाउने सन्दर्भमा अत्यन्त जरुरी सूचना

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धि सूचना (मेडिकल अधिकृत)

नतिजा प्रकाशन सम्बन्धि सूचना (नायब पशु स्वास्थ्य प्राविधिक)

राष्ट्रिय भिटामिन ए कार्यक्रम सम्बन्धमा सूचना (श्री स्वास्थ्य चौकी सबै)

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//