FAQs Complain Problems

सूचना तथा समाचार

विवरण उपलब्ध गराउने सम्बन्धमा अत्यन्त जरुरी सूचना (श्री सम्पूर्ण विद्यालयहरु)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निबन्ध प्रतियोगितामा विद्यार्थी सहभागी गराइदिने सम्बन्धमा।(श्री सम्पूर्ण विद्यालयहरु)

कृषि तथा पशुपन्छी फर्म सूचीकृत गर्ने सम्बन्धी सूचना

जिल्ला प्रशासन कार्यालय, पाल्पाको सेवा प्रवाह सम्बन्धी सूचना

रासायनिक मल विक्रेता प्रक्रियाको लागि दरखास्त दिने सम्बन्धी सूचना

नतिजा प्रकाशन सम्बन्धि सूचना (मेडिकल अधिकृत)

प्रतियोगितामा सहभागी पठाइदिने समबन्धमा सूचना

नियमित विद्यालय संचालन गर्ने सम्बन्धि सूचना (श्री सम्पूर्ण विद्यालयहरु)

कर्मचारी आवश्यकता सम्बन्धि सूचना (उद्यम विकास सहजकर्ता)

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रम मागको प्रस्ताव आव्हान सम्बन्धमा सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//