FAQs Complain Problems

सूचना तथा समाचार

कृषि औजार वितरण कार्यक्रम मागका लागि आवेदन पेश सम्बन्धी सूचना

व्यवसायिक तथा सीपमूलक तालिम सञ्चालनका लागि प्रशिक्षक सूचीकरण गर्ने सम्बन्धी सूचना

व्यवसायिक तथा सीपमूलक तालिम प्राप्त गर्न इच्छुकले आवेदन पेश गर्ने सम्बन्धी सूचना

व्यवसायिक तथा सीपमूलक तालिम प्राप्त गर्न इच्छुकले आवेदन पेश गर्ने सम्बन्धी सूचना

सप्रमाण सहित दाबी विरोध गर्ने सम्बन्धी सूचना

कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान सम्बन्धी सूचना

कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना

एकीकृत घुम्ती शिविर सञ्चालन

Backhoe Loader भाडामा लिने सम्बन्धी सूचना

पालिकास्तरीय खुल्ला तीज गीत प्रतियोगितामा सहभागीता सम्बन्धी सूचना ।

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//