FAQs Complain Problems

सूचना तथा समाचार

तह वृद्धि सम्बन्धी सूचना

पाणिनी तपोभूमि सम्मेलन २०८१ को सादर निमन्त्रणा

२५% बजेट कटौती सम्बन्धी अत्यन्त जरुरी सूचना

सप्रमाण सहित दाबि विरोध गर्ने सम्बन्धी सूचना

उपभोक्ता समिति मार्फत कार्य सम्पन्न भईसकेका र हाल निष्कृय रहेका विभिन्न खाताहरू बन्द गर्ने सम्बन्धी सूचना ।

गाउँ विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

नमूना सुन्तला बगैँचा स्थापना सहित गुरु किसान परिचालन र क्षेत्रफल विस्तार कार्यक्रमको अनुदानग्राही छनौट सम्बन्धी सूचना

विद्यार्थी दुर्घटना बिमाको लागि प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सूचना

पुस्तकालय तथा आइ.सि.टि. व्यवस्थापनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//