FAQs Complain Problems

सूचना तथा समाचार

धजाबान्ने-पेलाबास-वडा कार्यालय-तालपोखरा-अर्घाखाँची मो.बा. को स्तरोन्नतिका लागि बोलपत्र आह्वान सम्बन्धी सूचना ।

सुन्दरेढुङ्गा-जुठापौवा-सालझण्डी मो.बा. को नेपाने-जुठापौवा खण्डको स्तरोन्नतिका लागि बोलपत्र आह्वान सम्बन्धी सूचना ।

कोभिड १९ को खोप अभियान सम्बन्धमा

लेखा परीक्षणको लागि आशयपत्र पेश गर्ने सम्बन्धी सूचना

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाउने सम्बन्धमा

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना

तीज गीत प्रतियोगितामा सहभागिता सम्बन्धी सूचना

सप्रमाण सहित दाबी विरोध गर्ने सम्बन्धी सूचना

प्रष्ट पारिएको सम्बन्धमा

कृषक समूह नवीकरण र खारेजी गर्ने सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//