FAQs Complain Problems

सूचना तथा समाचार

अपाङ्गता परिचयपत्र तथा दीर्घरोगी औषधि उपचार सुविधा प्राप्त लाभग्राही नवीकरण समबन्धी सूचना

२०८० वैशाख १ देखि २०८० असार ३१ सम्मको स्वत: प्रकाशन

जानकारी सम्बन्धमा

गाउँपालिकाको लोगो र लेटरप्याड सम्बन्धमा

हलुका सवारी चालक करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना

स्थानीय राजपत्र प्रकाशन सम्बन्धी सूचना

आ.व.२०७९/८० को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण

आ.व. २०७९/८० को सम्पत्ति विवरण बुझाउने सम्बन्धमा

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी सूचना

विद्यालयहरूको नक्साङ्कन, समायोजन, कक्षा थपघट तथा दरबन्दी मिलान सम्बन्धीको स्थलगत निरिक्षणको प्रतिवेदन पेश

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।