FAQs Complain Problems

सूचना तथा समाचार

सुरक्षित नागरिक आवास सम्बन्धी सूचना

वन अधिकृत पदको लागि सूचिकृत गर्ने सम्बन्धी सूचना

सडक क्षेत्राधिकार भित्रका संरचना, अवरोध हटाउने सम्बन्धी सूचना

भट्टे लिफ्ट खानेपानी आयोजनाको बोलपत्र आह्वान सम्बन्धी सूचना

"महिलाहरूमा हुने प्रजनन् रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर" सञ्चालन

पदस्थापनाको लागि विद्यालय छनौट सम्बन्धी सूचना

गाई, भैँसीमा लाग्ने लम्पि स्किन रोग सम्बन्धी अत्यन्तै जरुरी सूचना

माटो व्यवस्थापन सम्बन्धी सार्वजनिक सूचना

बोलपत्र आह्वान सम्बन्धी सूचना

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।