FAQs Complain Problems

गाउँकार्यपालिकाको कार्यालय परिसर सरसफाई कार्यक्रम

२०८०/०२/१५ गते

गणतन्त्र दिवस, २०८० को अवसरमा अध्यक्ष श्री रुक्माङ्गत भट्टराई, उपाध्यक्ष श्री युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारु, लेखा अधिकृत श्री लिलामणि बश्याल लगायत अन्य कर्मचारीहरूको सक्रियतामा गाउँकार्यपालिकाको कार्यालय परिसर सरसफाई कार्यक्रम सम्पन्न।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।