FAQs Complain Problems

गाउँसभाको १३औँ अधिवेशनको दोस्रो बैठक सम्पन्न

२०७९ पुस २९।

आज गाउँसभाको १३औँ अधिवेशनको दोस्रो बैठक सम्पन्न भएको छ। आजको बैठकमा विषयगत समितिको प्रतिवेदन सम्बन्धित समितिका संयोजकहरूले सभामा पेश गर्नुभयो। सम्बन्धित समितिका संयोजकहरूले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक, २०७९ र स्थानीय वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ सभामा पेश गर्नुभएको थियो ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।