FAQs Complain Problems

जनप्रतिनिधिहरूलाई वन सम्बन्धी नीतिनियमहरूको बारेमा अभिमुखीकरण सम्पन्न

मिति २०८०/०२/०८ गते सोमबार

समृद्धिका लागि वन परियोजना अन्तर्गत रैनादेवी छहरा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरूलाई वन, वातावरण तथा वन उद्यम सम्बन्धी अभिमुखीकरण गोष्ठी सञ्‍चालन भएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको अध्यक्षता तथा अन्य गाउँसभा सदस्यहरूको उपस्थितिमा सञ्‍चालन भएको छ।

कार्यक्रममा डिभिजन वन कार्यालय, पाल्पाका प्रमुख डि.व.अ. श्री नारायणदेव भट्टराई र स.व.अ. श्री उपेन्द्र अर्यालले अभिमुखीकरण दिनुभएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।