FAQs Complain Problems

न्यायीक समिति उजुरी/निवेदन( आली धुरी,वाँध पैनी,कूलो वा पानी घाट,परापूर्व देखि प्रयोग हुदै आएको वाटो,वस्तुभाउ चराउने चौर, कूलो नहर,पोखरी, पाटी पौवा, उपयोग गर्न नदिएको वा वाधा पुर्याएको तथा मेल मिलापको माध्यमवाट मात्र विवाद निरुपण हुने ११ प्रकारका विवादहरु

सेवा प्रकार:

लाग्ने समय: 
मेलमिलाप : तीन महिना भित्र
जिम्मेवार अधिकारी: 
कानूनी मामिला इकाइ महिना भित्र ,संयोजक,न्यायीक समिति वा समितिले तोकेको मेलमिलाप कर्ता/केन्द्र
सेवा शुल्क: 
गाउँपालिकाको न्यायिक निरुपण तथा मेलमिलाप ऐन २०७५ले तोकेको दस्तुर

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।