FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृत ज्यूहरुको विदाई तथा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत लार्इ स्वागत गर्दै ।

विगत २० महिनादेखि रैनादेवी छहरा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे रूपमा कायर्रत ठानेश्वर पराजुली सरूवा भै गृह मन्त्रालय तथा यस गाउँपालिका सरूवा भर्इ अाउनु भएका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थी ज्यू र लेखा अधिकृत यदुनाथ नेपाल ज्यू हरूकाे फेरी भेटाैला तथा स्वागत कार्यक्रममा अाज गाउँपालिकाकाे सभाहलामा सम्पन्न ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।