FAQs Complain Problems

रैनादेवी छहरा गाँउपालिकामा खानी पानी तथा सरसफाई स्वछता समन्य समिति गठन भएको

समितिका माननीय पदाधिकारीहरु

1 संयोजक : श्री राम बहादुर कार्की

२ सदस्य : श्री चेत कुमारी थापा

३ सदस्य : श्री देबेन्द्र पुन

४ सदस्य : श्री लक्ष्मण हितंङ

५ सदस्य : श्री निर्मला पौडेल

६ सदस्य : श्री लक्ष्मी कार्की

७ सदस्य : श्री मिना रायमाझी

८ सदस्य : श्री सुकमाया बिक

९ सदस्य : श्री गोपाल दमाई

१० वडा अध्यक्ष पदेन सदस्य

११ स सचिव : ठानेश्वर पराजुली

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।