समाचार
रैनादेवी छहरा गा.पा द्वारा अायोजित स्टेज उद्घोषण तथा अाधारभूत पत्रकारिता तालिम उद्घाटन
रैनादेवी छहरा गा.पा द्वारा अायोजित स्टेज उद्घोषण तथा अाधारभूत पत्रकारिता तालिम उद्घाटन, उत्त कार्यक्रमको अध्यक्षता प्रवत्ता विष्णु पाेखरेले , प्रमुख अतिथि राम व.कार्की , विशिष्ठ अतिथि प्र.प्र.अ ज्ञानुराम पन्थी र सहजिकरण मुत्ती न्याैपानेले गर्नु भएकाे थियाे र कार्यक्रम जेठ ५ गते सम्म संचालन हुनेछ । विभिन्न वडाहरूवाट कार्यक्रमका सहभागीहरू उपस्थित हुनु भएकाे छ ।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।
रैनादेवी छहरा गाउँपालिकाका प्रकाशनहरु
रैनादेवी छहरा गाउँपालिकाको पार्श्वचित्र, २०१९
रैनादेवी छहरा गाउँपालिकाको सातौँ गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०७७/७८
रैनादेवी छहरा गाउँपालिकाको सातौँ गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८०/८१
रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८२/८३