समाचार
रैनादेवी छहरा गा. पा द्वारा अायाेजित खुल्ला तिजगित प्रतियाेगिता २०७५
रैनादेवी छहरा गा. पा द्वारा अायाेजित खुल्ला तिजगित प्रतियाेगिता २०७५ मा १६ जाना सहभागी समुह मध्ये निणार्यक मण्डलकाे प्रतिवेदन अनुसार
प्रथम :- टाेल उपकार समुह, छहरा
दाेस्राे :- माझटाेल महिला समुह, मुझुंग
तृतीय :- न्यू सेभेन स्टार युवा कलव, सत्यवती
सानताेना :- जुठापाैवा चेतनशिल अामा समुह, जुठापाैवा
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।