FAQs Complain Problems

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न

२०७९/१२/०६ गते

रैनादेवी छहरा गाउँपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण प्रदेश सुशासन केन्द्रबाट छनौट भएको अमिगो नियो इन्जिनियरिङ्ग प्रा.लि.को सहजीकरणमा सम्पन्न भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारु, प्रवक्ता श्री देवेन्द्र पुन लगायत अन्य विषयगत समितिका संयोजकहरू, कार्यपालिका सदस्यहरू, कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा परीक्षण सम्पन्न गरिएको थियो।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।