FAQs Complain Problems

वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि राय सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना!

आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि राय सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना!

राय सुझाव उपलब्ध गराउने तरिका:

१. कार्यालयले निर्माण गरेको अनलाइन फाराम मार्फत: https://bit.ly/rainadevichhahara

२. कार्यालयको ई-मेल ठेगाना, फेसबुक पेज मार्फत

३. फोन सम्पर्क मार्फत: अध्यक्ष श्री रुक्माङ्गत भट्टराई (९८५७०८१८२९), उपाध्यक्ष श्री युवराज थापा(९८५७०८१८३१), प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारु(९८५७०७२०२५), लेखा अधिकृत श्री लिलामणि बश्याल(९८५७०८२८०१), योजना अधिकृत श्री अमृता पौडेल(९८६०३४८९०८)

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।