समाचार
विवाहित, अविवाहित, जन्म मिति प्रमाणित सिफारिस
सेवा प्रकार:
- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि
- बिबाह दर्ता, जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
- अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।
रैनादेवी छहरा गाउँपालिकाका प्रकाशनहरु
रैनादेवी छहरा गाउँपालिकाको पार्श्वचित्र, २०१९
रैनादेवी छहरा गाउँपालिकाको सातौँ गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०७७/७८
रैनादेवी छहरा गाउँपालिकाको सातौँ गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८०/८१
रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८२/८३