समाचार
श्री सल्लेरी प्रा. वि. मा विद्यालय उमेर समुहका तर विद्यालय वाहिर रहेका ३ जना विद्यार्थीहरूलार्इ ४ नं वडा कार्यालयकाे तर्फवाट खाद्यान्न लगायत उपलव्ध गराउदै...
श्री सल्लेरी प्रा. वि. मा विद्यालय उमेर समुहका तर विद्यालय वाहिर रहेका ३ जना विद्यार्थीहरूलार्इ विशाल विटालु वर्ष ६, सुसान विटालु वर्ष ८ , र शुशिल विटालु वर्ष १० का लागी भर्ना गरिएकाेमा रैनादेवी छहरा गाउँपालिका वडा नं ४ काे सहयाेगमा पुस्तक, शैक्षिक सामाग्री र घरयासी न्यानाे कपडा हस्तान्तरण गरी अाएकाेमा संविधान दिवसकाे उपलक्ष्मा साेही विद्यार्थीहरूलार्इ ४ नं वडा कार्यालयकाे तर्फवाट खाद्यान्न लगायत उपलव्ध गराउदै गा.पा.अध्यक्ष राम व. कार्की, प्रमुख प्रशासकीय अधिकृत ठानेश्वर पराजुली लगायत.....
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।