समाचार
सम्पूर्ण कार्यक्रम स्थगन गरिएको सूचना
प्रस्तुत विषयमा नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त सूचना अनुसार कोरोना भाइरसको कारण देश भित्र कुनै पनि सभा समारोह नगर्ने भनि सूचना प्रकाशित गरेकोमा यस गाउँपालिकाबाट मिति २०७६/११/२३ गते आयोजना गरिएको सार्बजनिक सुनुवाईको कार्यक्रम समेत अर्को सूचना प्रकाशित नभयसम्मको लागि स्थगन गरिएको छ । साथै गाउँपालिका भित्र हुने कुनै पनि सभा समारोह, पार्टी र सम्मेलन तथा अन्य भिड जम्मा हुने खालका गतिविधिहरु समेत नगर्नु हुन सम्पूर्ण रैनादेवी छहरा गाउँपालिका बासीहरुमा समेत अनुरोध गर्दछौ ।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।
रैनादेवी छहरा गाउँपालिकाका प्रकाशनहरु
रैनादेवी छहरा गाउँपालिकाको पार्श्वचित्र, २०१९
रैनादेवी छहरा गाउँपालिकाको सातौँ गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०७७/७८
रैनादेवी छहरा गाउँपालिकाको सातौँ गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८०/८१
रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८२/८३