FAQs Complain Problems

सूचना तथा समाचार

रैनादेवी छहरा गाउँपालिकाको गाउँकार्यपालिकाको बैठकका निर्णयहरुको प्रमाणित प्रतिलिपि

रैनादेवी छहरा गाउँपालिकाको आयोजना सम्झौत तथा भुक्तानी लगाएतका कामकाज व्यवस्थित गर्ने सम्बन्धमा अत्यन्त जरुरी सुचना !!!

५०% अनुदानमा धानको बिउ आवश्यक पर्ने इच्छुक कृषकहरुलाई अत्यन्त जरुरी सूचना !!!

भैरव नवदीप मा.वि. को क्वारेन्टाइनमा बसेका १६ जना नागरिकको RDT टेस्ट negative

ठेक्काहरुको म्याद थप गरिएको सम्बन्धमा अत्यन्त जरुरी सूचना !!!

अति विपन्न, जेहेन्दार विद्यार्थी छनौट गरिने बारे सम्बन्धित सबैलाई सूचना

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको संकट रोकथाम तथा नियन्त्रणका निम्ति रैनादेवी छहरा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरु द्वारा सहयोग

सम्बन्धीत सबै विद्यालयहरुलाई सूचना

रैनादेवी छहरा गाउँपालिकाको २०७७/०१/१८ गते बसेको गाउँकार्यपालिकाको बैठकका निर्णयहरुको प्रमाणित प्रतिलिपि

विविध विधाहरुमा उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिने सम्बन्धमा सूचना!!!

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//