FAQs Complain Problems

सूचना तथा समाचार

आशय पत्र सम्बन्धी सूचना

COVID-19 बाट हुन सक्ने क्षति व्यवस्थापन गर्न रैनादेवी छहरा गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष खाता संचालनमा ल्याएको सम्बन्धी सूचना

विदेशबाट फर्किनुभएका नागरीकहरुलाई क्वारेन्टाइनमा बसि सहयोग गरिदिनु हुन रैनादेवी छहरा गाउँपालिकाको अनुरोध

व्यावसायिक संस्थाहरुमा हुने कालोबजारीको सन्दर्भमा रैनादेवी छहरा गाउँपालिकाको सार्वजनिक सूचना

रैनादेवी छहरा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य चौकीहरु तथा स्वास्थ्य इकाईहरुमा आएका बिरामीहरुको विवरण

रैनादेवी छहरा गाउँपालिकाको अत्यावश्यक स्वास्थ्य सेवा, राहत वितरण तथा अन्य विविध बिषय सम्बन्धमा प्रेस विज्ञप्ति

ठेक्काहरुको म्याद थप गरीएको सम्बन्धमा सूचना

रैनादेवी छहरा गाउँपालिकाको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा प्रेस विज्ञप्ति

रैनादेवी छहरा गाउँपालिकाको कोरोना भाईरस सम्बन्धी वक्तव्य

रैनादेवी छहरा गाउँपालिकाको प्रेस बिज्ञप्ति

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//