FAQs Complain Problems

सूचना तथा समाचार

रैनादेवी छहरा गाउँपालिको विपद व्यवस्थापन समितिका निर्णयहरु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अत्यन्त जरुरी सूचना

विद्यालयहरुलाई विपन्न लक्षित फाराम भराउने सम्बन्धमा सूचना

कोरोना भाईरस सम्बन्धी सामान्य जानकारी

अन्तर्वार्ताको मिति तोकिएको सम्बन्धमा सूचना

प्रस्तावना आव्हान सम्बन्धी सूचना

आवश्यक विरुवाहरुको विवरण माग गर्ने सम्बन्धी सूचना

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम गर्न इच्छुक सार्वजनिक विद्यालयहरुलाई परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत कागतीको विरुवा वितरणको लागि माग संकलन गर्ने सम्बन्धमा सूचना

कार्यक्रममा उपस्थिति सम्बन्धमा सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//