FAQs Complain Problems

सूचना तथा समाचार

रैनादेवी छहरा गा. पा द्वारा अायाेजित गा.पा स्तरीय तीज गीत प्रतियोगीता २०७६

आ.व. २०७६ सालको आवास पुर्णनिर्माण तथा प्रवलिकरण सम्बन्धि रैनादेवी छहरा गाउँपालिकाको प्रोफाइल |

Invitation for sealed quotation(HDEP pipe)

सार्वजनिक विदा सम्वन्धी सूचना !!!

Invitation for bids (construction of rural municipality building)

सुचना( भकाराे सुधार, मिनिटिलर, सिमेन्ट पोखरी, च्यापकटर, डि फ्रिज, मिल्क क्यान)

Invitation of Bids for procurement of supply and delivery of Nepal standard certified company plain CGI sheets.

Invitation for bids for the construction of bhalukhan kusenichaur-05 no ward bhawan RCC Road

यस रैनादेवी छहरा गा.पा मा विभिन्न शाखामा कार्यरत रहि गाउँपािलकालाई समुन्न, समृद्ध वनाउन याेगदान गर्नुहुने कर्मचारीहरूलाई फेरी भेटाैला कार्यक्रम मार्फत सम्मान तथा बिदाई गरिदै ।

रैनादेवी छहरा गा.पा द्वारा अायोजना गरेकाे ८ दिने मेलमिलाप सम्वन्धि अाधारभूत तालिम सम्पन्न । उक्त कार्याक्रमका सहभागीहरूलार्इ प्रमाण-पत्र प्रदान गरियो ।

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//