FAQs Complain Problems

सूचना तथा समाचार

रैनादेवी छहरा गा.पा द्वारा अायोजित स्टेज उद्घोषण तथा अाधारभूत पत्रकारिता तालिम उद्घाटन

सुचना ( कृतिम गर्भाधान)

रैनादेवी छहरा गा.पा काे अा.व ०७५।७६ काे सार्वजनिक सुनुवार्इ कार्यक्रमका केही झलकहरू

सुचना (च्यापकटर)

रैनादेवी छहरा गा.पा द्वारा गा.पा भित्र रहेका सम्पूर्ण स्वास्थ्य चाैकीलार्इ एकिकृत पाेषणा सम्बन्धि अन्तरव्यत्ती संचार तालिम उद्दघाटन

सूचना (सार्वजनिक सुनुवाई)

Letter of acceptance(CGI sheet hulas)

रैनादेवी छहरा गा.पा द्वारा अायाेजना गरेकाे एकिकृत खाद्धतत्व व्यवस्थापन /माटाे नमुना संकलन विषयक १ दिने तालिम

रैनादेवी छहरा गा.पा काे समन्वयमा घरेलु तथा साना उद्धाेग कार्यालय पाल्पाकाे अायाेजनामा मिति २०७५।१२।२५ देखी २०७६।३।२४ गते सम्म ३ महिने कम्प्युटर तालिम उद्घाटन

रैनादेवी छहरा गा.पा द्वारा अायाेजना गरेकाे नेतृत्व तथा संस्थागत (क्षमता) विकास तालिम कार्यक्रम

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//