FAQs Complain Problems

सूचना तथा समाचार

Letter of intent (Supply and Delivery of CGI sheet)

सुचना( भकाराे सुधार, खाेर निमार्ण)

Letter of Intent (Solar street light)

Letter of intent (Khursene ghusere dhunga motorable road construction)

बेरोजगार दर्ताका लागि दिने निवेदन नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रकाशित “न्यूनतम रोजगारीमा संलग्न हुनको लागि चैत्र मसान्त भित्र निवेदन दिने वारे सूचना / निबेदन पेश गर्न आ-आफ्नो वडा कार्यालयमा सम

सुचना (हाते ट्याक्टर , फलफुल)

सुचना (हातहतियार खरखजाना)

सुचना (न्यूनतम राेजगरीमा संलग्न हुनकाे लागि निवेदन दिने वारेकाे सूचना)

सुचना !!! (महिला भवन निर्माणकाे लागि निवेदन सकंलन सम्वन्धमा)

१०९ अाैँ अन्तराष्ट्रिय नारी दिवसकाे उपल्क्षमा अायाेजित कार्यक्रमकाे केही झलकहरू

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//