FAQs Complain Problems

सूचना तथा समाचार

रैनादेवी छहरा गा. पा द्वारा अायाेजित खुल्ला तिजगित प्रतियाेगिता २०७५

गाउँपालिकाद्वारा प्रकाशित स्थानिय राजपत्र निजामती सेवा दिवसमा २०७५ अवसर पारेर विमाेचन गरिएकाे केही झलकहरू

"नतिजामुखी प्रशासनः समृद्धि र सुशासन" निजामती सेवा दिवस-२०७५ काे अवसरमा रैनादेवी छहरा गाउँपालिकाको कार्यालयमा आजकाे पहिलो सेवाग्राही रैनादेवी छहरा गा. पा ५ मुझुङ निवासी मुक्तराम रानालार्इ सम्मान गरियो।

श्री सल्लेरी प्रा. वि. मा विद्यालय उमेर समुहका तर विद्यालय वाहिर रहेका ३ जना विद्यार्थीहरूलार्इ विशाल विटालु वर्ष ६, सुसान विटालु वर्ष ८ , र शुशिल विटालु वर्ष १० का लागी भर्ना गरियाे

करारमा कर्मचारी अावश्यकता सम्बन्धी सुचना !!!

रैनादेवी छहरा गा. पा काे जग्गा अावश्यता सम्वन्धी सुचना ।

रैनादेवी छहरा गाउँपालिकाकाे अा. वा. ०७५।७६ काे कर तथा दस्तुर सम्वन्धि थप जानकारी

अार्थिक प्रस्ताव अव्हान सम्वन्धमा

करारमा कर्मचारी अावश्यकता सम्बन्धी सुचना !!!

रैनादेवी छहरा -५ मुझुंगमा , ३ बर्षे Diploma in Civil Engineering बिषयमा कक्षा संचालन हुने सम्वन्धी सुचना !!!

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//