FAQs Complain Problems

सूचना तथा समाचार

रैनादेवी छहरा -५ मुझुंगमा , ३ बर्षे Diploma in Civil Engineering बिषयमा कक्षा संचालन हुने सम्वन्धी सुचना !!!

गाउँपालिका स्तरीय तिज गित प्रतियाेगता सम्वन्धमा ।

स्तनपान सप्ताह मनाउने वारे ।

स्तनपान सप्ताह मनाउने वारे ।

रैनादेवी छहरा गाँउपालिकाकाे लागी हलुका सवारी चालककाे अावश्यक्ता

रैनादेवी छहरा गाउँपालिकाको तेश्रो गाउँसभा सम्पन्न

नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय माेहियानी समस्था समाधान इकार्इकाे सूचना

सुचना ! सुचना !! सुचना !!!

रैनादेवी छहरा गा. पा. काे तेस्राे गाउँसभा तथा ०७५/ ०७६ वार्षिक बजेट तथा कार्यक्रमकाे उद्घाटन प्रदेश सभा सदस्य माननिय विर व. रानाले गर्नु भयाे , गा. पा उपाध्यक्ष्य चेत कुमारी थापाले अा. व ०७५/०७६ काे अनुमानित बजेट प्रस्तुत गर्नु भएकाे थियाे

रैनादेवी छहरा गा . पा द्वारा अायाेजन गरेकाे वार्षिक निति तथा कार्यक्रम प्रस्तुत समाराेह

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//