FAQs Complain Problems

सूचना तथा समाचार

प्रमुख प्रशासकीय अधिकृत ज्यूहरुको विदाई तथा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत लार्इ स्वागत गर्दै ।

सवैकाे जानकारीकाे लागी (सहकारी)

सुचना ! सुचना !! सुचना !!! (प्लास्टिक पोखरी निर्माण कार्यक्रम)

करारमा कर्मचारी अावश्यकता सम्बन्धी सुचना (वैद्य) !!!

रैनादेवी छहरा गा.पा काे पूर्ण अार्थिक सहयाेगमा रैनादेवी छहरा - २ मा सर्देवा सामुदायिक स्वास्थ्य इकार्इ उद्घाटन कार्यक्रम तथा जग्गा दातालार्इ सम्मान गर्दै

शुभ दिपावली तथा छठ पर्व २०७५ को हार्दिक मंगलमय शुभकामना ।

सुचना ! सुचना !! सुचना !!!

करारमा कर्मचारी अावश्यकता सम्बन्धी सुचना !!!

रैनादेवी छहरा गा. पा लार्इ प्रविधी मैत्री वनाउने अभियानमा...

रैनादेवी छहरा गाउँपालिकाकाे अायाेजनामा अा. वा ०७४।०७५ काे स्वास्थ्य संस्थाहरूकाे वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भयाे ।

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//