FAQs Complain Problems

सूचना तथा समाचार

रैनादेवी छहरा गाउँपालिकाको २०७७/०१/१० गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको संकट रोकथाम तथा नियन्त्रणका निम्ति रैनादेवी छहरा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा प्रदेश सभा सांसद माननीय श्री नारायण प्रसाद आचार्यद्वारा नगद रु ३०,०००/- सहयोग

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको संकट रोकथाम तथा नियन्त्रणका निम्ति रैनादेवी छहरा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा प्याब्सन पाल्पाको नगद रु २०,०००/- सहयोग

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको संकट रोकथाम तथा नियन्त्रणका निम्ति रैनादेवी छहरा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा नेपाली कांग्रेस रैनादेवी छहराको नगद रु १,१५,०६०/- सहयोग

सम्पूर्ण वडा कार्यालयहरुलाई विवरण उपलब्ध गराउनुहुन सूचना

SEE तयारी सम्बन्धी दूर शिक्षा कार्यक्रम प्रशारण सम्बन्धमा सूचना !!!

कार्यालयको इमेल ठेगाना पठाउने सम्बन्धमा वडा कार्यालयहरुलाई सूचना

खाधान्न पसलहरु खुल्ने समय सम्बन्धी अत्यन्त जरुरि सूचना!!!

COVID-19 ले निम्त्याएको संकट नियन्त्रण र रोकथामका लागि प्रकोप व्यवस्थापन कोषमा झबिन्द्र रायमाझी र पहिलो पाइला नेपालको सहयोग

आर्थिक प्रस्ताब खोल्ने सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//