FAQs Complain Problems

नाम थर संशोधन/दुवै नामको व्यक्ति एकै भएको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन वा सर्जमिन गरेकाे हकमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा अध्यक्ष वा निजकाे काम गर्न ताेकेकाे वडा सदस्य
सेवा शुल्क: 
गा.पा.को आर्थिक ऐन बमोजिम
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरु: 
  • व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
  • सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि
  • नाम, थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि
  • बसाईसराई गरि आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि
  • पासपोर्ट साइजको फोटो २ प्रति
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिने

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।